विचार/लेख

तीजः संस्कृति संरक्षण वा विकृती आमन्त्रण ?

परिचय नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बिबिधतायुक्त भूगोल भएको दक्षिण एशियाको सुन्दर प्राकृतिक छटायुक्त मुलुक हो । नेपालको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आ–आप्mनो संस्कृति बमोजिमका चाडपर्बहरु मनाउदै आएको ज्वलन्त ईतिहास छ । केही पर्बहरु...

पुरा पढ्नुहोस
फैलिँदो लोकप्रियतावाद र मूलधारको पत्रकारिता

सेतोपाटी अनलाइनको फेसबुक पेजमा गत मंगलबार साँझ (भदौ १९ गते) एउटा लिंक शेयर भयो । उक्त लिंक सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले लेखेको ‘छोटे महाराज र बडे महाराजबीच च्यापिएको लोकतन्त्र’ शीर्षकको लेख थियो ।...

पुरा पढ्नुहोस
चीनले नचिनेको नेपालको चुच्चे नक्सा र नेपालको कूटनीति

उत्तरी छिमेकी चीनले सोमबार आफ्ना नयाँ नक्सा सार्वजनिक ग¥यो । जहाँ दक्षिणी छिमेकी भारतको केही भूमिसमेत समावेश भएको छ । नेपालको भूमि आफ्नो नक्सामा राख्दा गर्व गर्ने भारत अहिले चीनले उसकै भू–भाग आफ्नो नक्सामा...

पुरा पढ्नुहोस
माओवादीको वन(जन)वास

गएको भदौ १६ गतेदेखि नेकपा माओवादी केन्द्रले सुरु गरेको जनसम्पर्क अभियान आउँदो मंसिर २५ गतेसम्म चल्नेछ । माओवादी, मुख्य सत्तारुढ राजनैतिक दल हो । राजनैतिक दलसँग दैनिक जनसम्पर्क भएकै हुन्छ । पार्टी, जनवर्गीय तथा...

पुरा पढ्नुहोस
योजनाबिनाको हचुवा विकास

समृद्धिको लक्ष्य हासिल गर्न सहर र गाउँको योजनाबद्ध विकास अनिवार्य छ । कुनै क्षेत्रमा बजेट खन्याउँदैमा वा ठूला–ठूला परियोजना घोषणा गर्दैमा समृद्धि हासिल हुने होइन । तथापि हाम्रो विकासको अभ्यास हेर्दा हचुवा शैलीमा गरिने...

पुरा पढ्नुहोस
जग हल्लिएको लोकतन्त्र

राजनीतिक दलहरूले लोकतन्त्रको उदार भनिने एउटा स्वेच्छाचारी र स्वच्छन्द परिभाषाको जपना गरिरहेका छन्, जसले लोकतन्त्रको पनि गला निमोठ्न सक्छ । गत वर्ष इन्टरनेसनल फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (इन्टरनेसनल आइडिया) नामक अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्थाको एउटा...

पुरा पढ्नुहोस
लोकतन्त्र र बहुलवादमा आधारित संघीयता

संघीयताले यथार्थतामा जनतालाई मालिक बनाउँछ । सरकारको उपस्थिति जनताको घरदैलोमा हुने गर्दछ । समान अधिकार र सामाजिक न्यायको पक्षमा अभिमुख हुन्छ । आफ्नो भविष्य’दयगत जनता आफैंले निर्णय लिने गर्छन् । पारदर्शी र जवाफदेही व्यवहारमा...

पुरा पढ्नुहोस
अनिश्चितताको भूमरीभित्र ज्येष्ठ नागरिकहरु

हामी सामाजिक सेवा कार्यको उत्कृष्ट क्षेत्र बाल बृद्ध संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा विगत ११ वर्ष देखि लागिरहेका छौँ । बालकको क्षेत्रमा नव प्रवेशी उमेर भएकाले आमा, बुबा र सरकारको स्वास्थ्य क्षेत्रबाट विशेष संरक्षण...

पुरा पढ्नुहोस
माओवादीको ओरालो यात्रा र प्रचण्डको छटपटी

समाजवादी मोर्चा नामक सत्तारुढ उपगठबन्धनको भेलामा भाग लिन सुर्खेत आएर १४ भदौ २०८० मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का बारेमा एउटा उद्घोष गर्नुभयो । उहाँको भनाइ...

पुरा पढ्नुहोस
‘अब रोकिनोस्, ‘सुप्रिमो’ !

सुप्रिमो कमरेड’ हिजो तपाईले हिंडिआएको बाटोले घरीघरी तपाईंलाई तर्साउने गरेको छ । इतिहासले तपाईंलाई लखेटिरहेको छ । हिजोले आज लखेटेजसरी आजले भोलि लखट्नेछ । अहिले जसरी अदल बदल गर्दै सधैं ओत, बास र लुक्ने...

पुरा पढ्नुहोस